सुनको मुल्य बढ्याे , कति पुग्यो तोलाको ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थतन्त्र

सुनको मुल्य बढ्याे , कति पुग्यो तोलाको ?



काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा एक सय रुपैयाँले बढेर प्रतितोला ९८ हजार ८ सय रुपैयाँ कायम भएको हो।

अघिल्लो दिन छापावाल सुन प्रतितोला ९८ हजार ७०० सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, आज तेजाबी सुनको मुल्य प्रतितोला ९८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यता चाँदीको मुल्यमा पनि आज तोलामा १० रुपैयाँले घटेर प्रतितोला १३ सय ४० रुपैयाँ कायम भएको जनाएको छ ।

प्रकाशित : २२ चैत्र २०७८, मंगलवार ११:२६