नेप्सेमा ग्लोबल आईएमई लघुवित्तको बोनस सेयर सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्सेमा ग्लोबल आईएमई लघुवित्तको बोनस सेयर सूचीकृत



काठमाडौं । नेप्सेमा ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ ।

बिहीबार संस्थाको २८ प्रतिशत हुन आउने १२ लाख ८ हजार ७८९ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

बोनस सेयर डिम्याट खातामा आएपछि लगानीकर्ताले खरीद बिक्री गर्न सक्ने छन् ।

प्रकाशित : १७ चैत्र २०७८, बिहीबार १९:०४