कांग्रेस केन्द्रीय समितिको निर्णयः स्थानीय आवश्यकता अनुसार गठबन्धन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

कांग्रेस केन्द्रीय समितिको निर्णयः स्थानीय आवश्यकता अनुसार गठबन्धन



काठमाडौं । नेपाली कांग्रेसले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा स्थानीय आवश्यकता र परिस्थिति हेरेर तालमेल गर्ने निर्णय गरेको छ ।

केन्द्रबाट गठबन्धन गर्दा स्थानीय आवश्यकताको सम्बोधन नहुने भन्दै कांग्रेसले स्थानीय आवश्यकताका आधारमा गठबन्धन गर्ने निर्णय गरेको कांग्रेस केन्द्रिय सदस्य अजयबाबु शिवाकोटीले जानकारी दिए ।

प्रकाशित : १५ चैत्र २०७८, मंगलवार १८:३८