जोशी हाईड्रोपावर डेभलपमेन्ट कम्पनीमा जोशी र कोईराला नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

जोशी हाईड्रोपावर डेभलपमेन्ट कम्पनीमा जोशी र कोईराला नियुक्त



काठमाडौं । जोशी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले संचालक समितिको अध्यक्ष र कम्पनी सचिव नियुक्त गरेको छ । बिहिबार बसेको बैठकले संचालक समितिको अध्यक्षमा गंगा प्रसाद जोशी र कम्पनी सचिव पदमा अधिवक्ता लिलाराज कोईरालालाई नियुक्त गरेको हो ।


कम्पनीले उनिहरुलाई बिहिबार देखि लागु हुने गरी दुई बर्षका लागि नियुक्त गरेको छ ।

प्रकाशित : ११ चैत्र २०७८, शुक्रबार ११:१६