काठमाडौं । नेपाल लाईफको स्वतन्त्र संचालक पदबाट कमलेश कुमार अग्रवालले दिएको राजिनामा स्वीकृत भएको छ । चैत ६ गते बसेको संचालक समितिको बैठकले उक्त राजिनामा स्वीकृत गरेको हो । अग्रवालले आफ्नो स्वेच्छाले स्वतन्त्र संचालक पदबाट राजिनामा दिएका थिए ।

बीमा
22 March, 2022 3:12 pm
काठमाडौं । नेपाल लाईफको स्वतन्त्र संचालक पदबाट कमलेश कुमार अग्रवालले दिएको राजिनामा स्वीकृत भएको छ । चैत ६ गते बसेको संचालक समितिको बैठकले उक्त राजिनामा स्वीकृत गरेको हो । अग्रवालले आफ्नो स्वेच्छाले स्वतन्त्र संचालक पदबाट राजिनामा दिएका थिए ।

प्रकाशित : 22 March, 2022 3:12 pm
Comment