सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?



काठमाडौं । साताको तेस्रो दिन (मंगलबार) नेपाली बजारमा सुनचाँदीको मुल्यमा बृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ८०० सय रुपैंयाले बढेको हो।

मंगलबार छापावाल सुनको मुल्य प्रतितोला एक लाख ३०० सय रुपैयाँ र तेजाबी सुनको मुल्य ९९ हजार ८०० रुपैयाँ कायम भएको छ।अघिल्लो दिन छापावाल सुनको मुल्य प्रतितोला ९९ हजार ५०० रुपैंया थियो ।

त्यसैगरी, मंगलबार चाँदीको मुल्य तोलामा २० रुपैयाँले बढेर १ हजार तीन सय ९५ रुपैया कायम भएको छ।

प्रकाशित : 22 March, 2022 11:38 am