सुनको मुल्यमा बृद्धि,कतिमा भईरहेको छ काराेबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्यमा बृद्धि,कतिमा भईरहेको छ काराेबार ?



काठमाण्डौ । साताको दास्रो दिन सोमबार नेपाली बजारमा सुनको मुल्यमा बृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ३०० सय रुपैंयाले बढेको हो।

सोमबार छापावाल सुनको मुल्य प्रतितोला ९९ हजार ५०० सय रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला ९९ हजार रुपैयाँ कायम भएको छ। अघिल्लो दिन आईतबार छापावाल सुनको मुल्य प्रतितोला ९९ हजार २०० रुपैंया थियो ।

त्यसैगरी, सोमबार चाँदीको मुल्यमा भने स्थिरता कायम हुदै प्रतितोला १३ सय ७५ रुपैया कायम भएको छ।

प्रकाशित : 21 March, 2022 11:46 am