प्रभु लाईफ ईन्स्योरेन्समा नयाँ संचालक नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

प्रभु लाईफ ईन्स्योरेन्समा नयाँ संचालक नियुक्त



काठमाडौ । प्रभु लाईफ ईन्स्योरेन्सले नयाँ संचालक नियुक्त गरेको छ । कम्पनीले सर्वसाधारण सेयरधनीको तर्फबाट शंकर गौतम र दिपक पाण्डेलाई नियुक्त गरेकाे हाे ।

चैत ६ गते काठमाडौंमा सम्पन्न चौंथो बार्षिक साधारण सभाबाट समुह ‘ख’ को सर्वसाधारण सेयरधनीको तर्फबाट दुई जना निर्वाचित भएका हुन्।

प्रकाशित : ७ चैत्र २०७८, सोमबार ११:१२