नेशनल हाईड्रोपावरको साधारण सभा चैत ११ गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेशनल हाईड्रोपावरको साधारण सभा चैत ११ गते



काठमाडौं । नेशनल हाईड्रोपावर कम्पनी लिमिटेडले २५औं बार्षिक साधारण सभाको मिती घोषण गरेको छ । सभा संचालक समितिको ३० गतेको निर्णय अनुसार चैत ११ गते डेलिश ओपेरा रेष्ट्रो एण्ड बैक्वट,बालुवाटारमा गर्ने निर्णय गरेको हो ।


कम्पनीले फागुन ३० गते बस्ने भनिएको सभा उपस्थित शेयरधनीहरुको कोरम नपुगेकाले स्थगित भएको थियो ।

प्रकाशित : २ चैत्र २०७८, बुधबार १२:२९