मेगा बैंकको नयाँ शाखा कुलेश्वरमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ पुस १ देखि प्रकाशित

अर्थबजार स्टोरी

मेगा बैंकको नयाँ शाखा कुलेश्वरमा



काठमाडौं । मेगा बैंक लिमिटेडले नयाँ शाखा सञ्चालनमा ल्याएको छ । मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंको कुलेश्वरमा नयाँ शाखा विस्तार गरेको हो । मेगा बैंकले बागमती प्रदेश काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नम्बर १४ कुलेश्वरमा आइतबार देखि सञ्चालनमा ल्याएको नयाँ शाखा २०४औं शाखा हो । बैंकले यसै आर्थिक वर्षमा १७ वटा नयाँ शाखा विस्तार गरिसकेको छ ।

प्रकाशित : २९ फाल्गुन २०७८, आईतवार १६:५७