पोखरा फाइनान्सका संचालक पौडेल र तिमल्सेनाको राजीनामा स्वीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८१ असार

बैंक / वित्त

पोखरा फाइनान्सका संचालक पौडेल र तिमल्सेनाको राजीनामा स्वीकृत



काठमाडौं । पोखरा फाइनान्स लिमिटेडको संस्थागत समुहबाट प्रतिनिधित्व गर्ने संचालक रेसमलाल पौडेल स्वतन्त्र संचालक बिष्णुहरी तिमल्सेनाले दिएको राजीनामा स्वीकृत भएको छ । संचालक समितीको ५०२ औं बैठकले २३ (सोमबार) देखी लागु हुनेगरी उक्त राजीनामा स्वीकृत गरेको हो ।

प्रकाशित : २४ फाल्गुन २०७८, मंगलवार १२:५७