नेप्से सामान्य अंकले घट्यो, २ अर्ब , ४९ करोड ३२ लाख ४१ हजार बराबरको कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्से सामान्य अंकले घट्यो, २ अर्ब , ४९ करोड ३२ लाख ४१ हजार बराबरको कारोबार



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज साताको पहिलो दिन (आईतबार) सामान्य अंकले गिरावट आएको छ । नेप्से ३.६६ अंकले घटेर २ हजार ५ सय ४३ दंशमलव ३९ विन्दुमा रोकिएको हो ।

त्यसैगरि, आज २ अर्ब , ४९ करोड ३२ लाख ४१ हजार बराबरको कारोबार भएको छ ।

प्रकाशित : २२ फाल्गुन २०७८, आईतवार १५:४३