हिमालयन बैंकको मर्जर कमिटीबाट थापा र शर्मा बाहिरिए « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

हिमालयन बैंकको मर्जर कमिटीबाट थापा र शर्मा बाहिरिए



काठमाडौँ । हिमालयन बैंकको मर्जर कमिटीबाट सुनिल थापा र आषिश शर्माले राजिनामा दिएका छन् । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक बीच भएको मर्जर सम्झौता साधारण सभाले अस्विकृत गरेपछि थापा र शर्माले सो कमिटिबाट राजिनामा दिएका हुन् ।

उनिहरु दुबैजना बैंँकका संचालक पनि हुन् । साधारण सभाले मर्जर प्रस्ताव अस्विकृत गरेपछि नैतिकताका आधारमा राजिनामा दिएको बुझिएको छ ।

प्रकाशित : २२ फाल्गुन २०७८, आईतवार १५:०२