कृषि विकास बैंकको उपमहाप्रबन्धकमा प्रताप सुवेदी नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

कृषि विकास बैंकको उपमहाप्रबन्धकमा प्रताप सुवेदी नियुक्त



काठमाडौं । कृषि विकास बैंकको उपमहाप्रबन्धकमा प्रताप सुवेदी नियुक्त भएका छन् । प्रमुख कर्जा अधिकृत रहेका सुवेदीलाई बैंक संचालक समितिको बैठकले प्रउपमहाप्रबन्धकमा बढुवा गर्ने निर्णय गरेको हो। 

सुवेदी पछिल्लो साढे तीन वर्षदेखि कायममुकायमको जिम्मेवारीमा थिए । सुवेदी २१ बर्षदेखि कृषि विकास बैंकमा कार्यरत छन्।  

प्रकाशित : २२ फाल्गुन २०७८, आईतवार १३:२८