काठमाडाैं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको निष्काशन गरेको आइपिओ आज बिहिबार बाँडफाँड हुदै छ। बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलले आज बिहिबार दिउँसो ३ बजे क्यापिटल कै कार्यालयमा शेयर बाँडफाँड गर्न लागेको हो । कम्पनीको आईपिओमा माग भन्दा ३८ गुणा बढीको आवेदन परेको छ ।
24 February, 2022 10:43 am





Comment