जाल्पा सामुदायिक लघुवित्तको आइपिओ बाँडफाँड हुँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

जाल्पा सामुदायिक लघुवित्तको आइपिओ बाँडफाँड हुँदै



काठमाडाैं । जाल्पा सामुदायिक लघुवित्तले निष्काशन गरेको आइपिओ आइतबार (आज) बाँडफाँड हुने भएको छ । बिक्रि प्रबन्धक प्रभु क्यापिटलले साँझ ५ बजे आइपिओ बाँडफाँड गर्न लागेको हो ।

कम्पनीको आइपिओमा माग भन्दा ६६.६५ गुणा बढीको आवेदन परेको छ । कम्पनीको आइपिओमा २६ लाख ५९ हजार ५ सय ४० जना आवेदकले ३ करोड २५ लाख २० हजार ५ सय ८० कित्ताको लागि आवेदन दिएका छन् ।

प्रकाशित : १ फाल्गुन २०७८, आईतवार १२:४०