एक साताभित्र मौद्रिक नीतिको अर्धबार्षिक समीक्षा, ४–१२ को नीति तत्काल संशोधन नहुँने ! « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एक साताभित्र मौद्रिक नीतिको अर्धबार्षिक समीक्षा, ४–१२ को नीति तत्काल संशोधन नहुँने !



काठमाडाैं । नेपाल राष्ट्र बैंकले एक साताभित्र मौद्रिक नीतिको अर्धबार्षिक समीक्षा गर्ने तयारी गरेको छ । समीक्षामार्फत वित्तीय क्षेत्रमा देखिएको समस्याको अल्पकालिन र दीर्घकालिन समस्या समाधानको प्रयास गर्ने बताएको छ ।

शेयर बजारमा भएको लगानीमा क्याप लगाउनु लागू गरिएको ४–१२ को नीति पनि राष्ट्र बैंकले तत्काल संशोधन नगर्ने अडानमा रहेको छ । राष्ट्र बैंक स्रोतले बजारमा तरलता अभाव कायम रहेको अवस्थामा यस नीतिमा संशोधन हुने तत्काल कुनै संभावना नरहेको बताएको छ ।

प्रकाशित : २९ माघ २०७८, शनिबार १५:१०