फागुनदेखि बैंकको ब्याजदर बढ्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

फागुनदेखि बैंकको ब्याजदर बढ्ने



काठमाडाैं । बाणिज्य बैंकका सीईओहरुको संस्था नेपाल बैंकर्स संघले फागुनदेखि ब्याजदर बढाउने निर्णय गरेको हो। संघले बैठकले फागुनदेखि निक्षेपको ब्याजदर १ प्रतिशत बिन्दु(करिब १० प्रतिशत)ले बढाउने निर्णय गरेको हो।

व्यक्तिगततर्फ मुद्दतिमा ११.०३ प्रतिशत,संस्थागतमा १०.३ प्रतिशत पुर्याउने निर्णय गरेको हो । संघले बचत खाातामा ५ प्रतिशत र कलमा ३.०१५ प्रतिशत पुर्याउने निर्णय संघले गरेको हो ।

प्रकाशित : २८ माघ २०७८, शुक्रबार १५:२२