६ महिनामा १७ अर्ब ४८ करोड रुपैयाँ बाहिरियो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

६ महिनामा १७ अर्ब ४८ करोड रुपैयाँ बाहिरियो



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा १७ अर्ब ४८ करोड रुपैयाँ बाहिरिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्षको पहिलो ६ महिनाको तथ्यांक अनुसार विभिन्न देशमा पढ्न गएका विद्यार्थीले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालबाट विदेश पढ्न जानेहरुले १७ अर्ब ४८ करोड रुपैयाँ खर्च गरेका हुन् ।

गत अबको पहिलो ६ महिनामा भन्दा चालु आबको ६ महिनामा ३ अर्बको हाराहारीमा मात्रै खर्च भएको थियो । गत आबको तुलनामा सो अबको पहिलो ६ महिनामा ९ अर्ब धेरै घुम्नका लागि नेपालीले खर्च गरेका छन् ।

प्रकाशित : २७ माघ २०७८, बिहीबार १४:०३