अब पोकामा उपलब्ध हुने एक लिटर दूधको मूल्य ८५ रुपैयाँ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

अब पोकामा उपलब्ध हुने एक लिटर दूधको मूल्य ८५ रुपैयाँ



काठमाडौं । सरकारी स्वमित्वको दूग्ध विकास संस्थान (डीडीसी) ले प्रशोधित स्टान्डर्ड दूधको उपभोक्ता मूल्य प्रतिलिटर ९ रुपैयाँले बढाउने निर्णय गरेको छ ।

मूल्यवृद्धिसँगै अब पोकामा उपलब्ध हुने एक लिटर दूधको मूल्य ८५ रुपैयाँ पुगेको छ । संस्थानको बुधबार बसेको बोर्ड बैठकले नयाँ उपभोक्ता मूल्य निर्धारणको निर्णय हो । बढेको मूल्य शुक्रबारदेखि लागू हुनेछ ।

प्रकाशित : २७ माघ २०७८, बिहीबार १३:३०