नेप्सेको सीईओमा कृष्णबहादुर कार्की नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्सेको सीईओमा कृष्णबहादुर कार्की नियुक्त



काठमाडाैं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कृष्णबहादुर कार्की नियुक्त भएका छन् । १७ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई सीईओ नियुक्त गरेको हो ।

पाँचमध्येबाट छनोट समितिले कार्की, रमेश भण्डारी र केशव श्रेष्ठको नाम सर्टलिस्टमा पारेको थियो । कार्कीको स्थायी घर पाल्पा हो भने उनि बुढीगण्डकी आयोजनाको प्रमुख थिए ।

प्रकाशित : २० माघ २०७८, बिहीबार १८:४२