ज्ञानचन्द्र आचार्य बेलायतका लागि राजदूत नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थ राजनीति

ज्ञानचन्द्र आचार्य बेलायतका लागि राजदूत नियुक्त



काठमाडाैं । ज्ञानचन्द्र आचार्य संयुक्त अधिराज्य बेलायतका लागि राजदूत नियुक्त भएका छन् । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले आचार्यलाई राजदूत नियुक्त गरेका छन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा आचार्यलाई शुक्रबार बेलायतको राजदूत नियुक्त गरेका हुँन ।

प्रकाशित : १४ माघ २०७८, शुक्रबार १६:४८