नेको इन्स्योरेन्सको लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेको इन्स्योरेन्सको लाभांश घोषणा



काठमाडाैं । नेको इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीको सोमबार बिहान बसेको संचालक समितिको समिति बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायाम चुक्ता पुँजीको १५ प्रतिशतले हुन आउने बोनस शेयर र कर प्रयोजनको लागि ०.७९ प्रतिशत नगद लाभांश गरी कुल १५.७९ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको उक्त प्रस्ताव बीमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ।

प्रकाशित : ३ माघ २०७८, सोमबार १०:३३