पोखरा फाइनान्सद्वारा ८.५० प्रतिशत लाभांश प्रस्ताव « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८१ असार

बैंक / वित्त

पोखरा फाइनान्सद्वारा ८.५० प्रतिशत लाभांश प्रस्ताव



काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट कुल ८ दशमलव ५० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको पुस १ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी रू. ९६ करोड ३१ लाख ४५ हजारको आधारमा ८ दशमलव शून्य ७५ प्रतिशत बानेस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४२५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

प्रस्तावित यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

प्रकाशित : २ पुष २०७८, शुक्रबार १०:२४