काठमाडौं । गैर आवासीय नेपालीहरू र उनीहरुले खोलेका विदेशी संस्थाहरुबाट विदेशी मुद्रामा नेपाली बैंकमा नै निक्षेप संकलन गर्न राष्ट्र बैंकले सहजीकरण गर्ने भएको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिका पहिलो समिक्षा गर्दै यस्तो बताएको हो ।
26 November, 2021 12:15 pm





Comment