चौधरी कांग्रेसको महाधिवेशन प्रतिनिधि चयन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थ राजनीति

चौधरी कांग्रेसको महाधिवेशन प्रतिनिधि चयन



काठमाडाैं । उद्याेगी तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरी पार्टीको महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।

नवलपुरमा आजबाट सुरु भएको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट चौधरी महाधिवेशन प्रतिनिधि चयन भएका हुन् । उनी सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि चयन भएका हुन् ।

प्रकाशित : ६ मंसिर २०७८, सोमबार १७:५८