विप्लवकाे नेपाल बन्दः काेटेश्वरदेखि बानेश्वरसम्म देखिएकाे दृश्य(भिडियाे) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थ राजनीति

विप्लवकाे नेपाल बन्दः काेटेश्वरदेखि बानेश्वरसम्म देखिएकाे दृश्य(भिडियाे)



नेपाल बन्दकाे प्रभावनेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेकपाले आह्वान गरेकाे बन्दकाे असर राजधानी काठमाडाैंमा पनि परेकाे छ । बन्दका कारण लामाे दूरीकाे सार्वजनिक यातायात ठप्प छ । काेटेश्वरदेखि बानेश्वरसम्म देखिएकाे दृश्य ।

भिडियाे: न्युज कारखाना

प्रकाशित : ३० कार्तिक २०७८, मंगलवार १३:०४