सांग्रिला डेभलपमेन्ट बैंकको १०२ औं शाखा मणिग्राममा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सांग्रिला डेभलपमेन्ट बैंकको १०२ औं शाखा मणिग्राममा



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ग्रामीण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रम सँगै तिलोत्तमा नगरपालिका ,रुपन्देही वडा नं.५ स्थित मणिग्राम शाखा संचालनमा ल्याएको छ ।

बैंकले बिहीवार सो शाखा संचालनमा ल्याएको हो । मणिग्राम शाखा कार्यालय संचालनमा आए सँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ । यो सँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या १०२ पुगेको छ ।

प्रकाशित : २५ कार्तिक २०७८, बिहीबार १७:५९