ललितपुरमा जल र सूर्यको आराधना गरेर मनाइने छठपर्वको रौनक देखिएको छ । केही बर्षअघिसम्म तराई र राजधानीको सिमित ठाँउमा मनाइनेयो पर्व पछिल्ला वर्षहरुमा राजधानीका सबैजसो नदि र पोखरीमा मनाउन थालिएको छ ।
बुधबार साँझ नदि किनारमा अस्ताउदो सूर्यलाई जल चढाएर पुजा गरिन्छ । विहीबार विहान उदाइरहेको सूर्यलाई पुजा गरेपछि छठ पूजा समाप्त हुन्छ । यसै क्रममा ललितपुरको वागमती र नख्खु नदि किनारमा छठको तयारी तिब्र गतिमा भइरहेको तस्विरहरु :
Comment