आज बैंकर्स संघको नयाँ कार्य समिति घोषणा हुँदै

काठमाडौं। वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संस्था नेपाल बैंकर्स संघको नयाँ कार्यसमिति घोषणा हुने भएको छ । संघले मंगलबार वार्षिक साधारणसभा आह्वान गरेर नयाँ समिति घोषणा गर्ने तयारी थालेको हो । साधारणसभामा अध्यक्षसहितको कार्यसमिति घोषणा गरिने भएको छ । संघमा दुई नयाँ सदस्यहरू समेत चयन भएका छन् । संघको अध्यक्षमा कृषि विकास बैंकका प्रमुख कार्यकारी … Continue reading आज बैंकर्स संघको नयाँ कार्य समिति घोषणा हुँदै