प्राइम कमर्सियल बैंकको लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

प्राइम कमर्सियल बैंकको लाभांश घोषणा



काठमाडौं । प्राइम कमर्सियल बैंकले सेयरधनीलाई वितरण गर्ने लभांश घोषणा गरेको छ । बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले आव २०७७/०७८ को नाफाबाट १६ प्रतिशत बोनस सेयर र शून्य दशमलव ६११३ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो ।

उक्त प्रस्ताति लाभांश राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्रै सेयरधनीले पाउने छन् ।

प्रकाशित : २३ कार्तिक २०७८, मंगलवार ११:१५