फूलै फूल पर्व तिहारलाई निम्तो (फोटो फिचर) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

फोटो फिचर

फूलै फूल पर्व तिहारलाई निम्तो (फोटो फिचर)



तिहार नजिकिएसँगै ललितपुरको धापाखेलका किसानलाई फूलको माला उनेर बजार पठाउन भ्याइनभ्याई छ । केही दिनअघिको बेमौसमी झरीले धेरै फूलहरू नष्ट गरेपछि यस बर्ष फूलले राम्रो मूल्य पाउने आशामा किसानहरू छन् । ललितपुरको धापाखेल, कोटडाँडा, लामाटार, गुण्डु र इचंकुलगायतका ठाउँमा व्यवसायिक फूलखेती हुन्छ ।

तस्बिरः न्युज कारखाना

प्रकाशित : १० कार्तिक २०७८, बुधबार १७:०६