नारायणी डेभलपमेन्ट बैंकका अध्यक्ष सुरेन्द्रराज वाग्लेले दिए राजिनामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

बैंक / वित्त

नारायणी डेभलपमेन्ट बैंकका अध्यक्ष सुरेन्द्रराज वाग्लेले दिए राजिनामा



काठमाडाै‌ं । नारायणी डेभलपमेन्ट बैंकका अध्यक्ष सुरेन्द्रराज वाग्लेले राजिनामा दिएका छन् । वाग्ले आफ्नो व्यक्तिगत घरायसी कारण देखाउदै कार्तिक ७ गते राजिनामा दिएका हुन् ।

उनको राजिनामा बैंक संचालक समितिको कार्तिक ७ गतेको बैठकले स्वीकृत गरेको छ । वाग्लेले संचालक समितिको अध्यक्ष पदको साथ साथै संचालक समिति सदस्य पदबाट समेत राजिनामा दिएका हुन् ।

उनी रोपा इन्भेष्टमेन्ट प्रालिको तर्फबाट प्रतिनिधित्व गर्दै २०७७/८/१७ मा संचालक समिति अध्यक्ष नियुक्त भएका थिए ।

प्रकाशित : १० कार्तिक २०७८, बुधबार ११:३३