राजधानीका किसानलाई धान भित्र्याउन चटारो (फोटोफिचर) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

फोटो फिचर

राजधानीका किसानलाई धान भित्र्याउन चटारो (फोटोफिचर)



काठमाडौं उपत्यकाका किसान धान भित्राउन व्यस्त छन् । वर्षा रोकिएरगै मौसम खुल्दा किसान खेतमा काम गर्न पुगेका हुन् ।

तस्बिर : न्युज कारखाना

प्रकाशित : ८ कार्तिक २०७८, सोमबार १२:०३