तिहारका लागि तयार हुँदैछ मखमलीको माला (फोटो फिचर) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

फोटो फिचर

तिहारका लागि तयार हुँदैछ मखमलीको माला (फोटो फिचर)



भक्तपुरको गुण्डुमा तिहारका लागि मखमली फूल तयार भएको छ । स्थानीय किसानले आफूले लगाएको फूल टिप्न लागेका छन् ।

तस्बिर : न्युज कारखाना

प्रकाशित : ७ कार्तिक २०७८, आईतवार १६:५२