आज प्रतिनिधिसभा बैठक , यस्ता छन् कार्यसूची « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

आज प्रतिनिधिसभा बैठक , यस्ता छन् कार्यसूची



काठमाडौं । संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आज मंगलबार बस्‍दैछ । बैठक दिउँसो १ बजे बस्ने संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

मंगलबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन, २०७६/७७ पेश गर्ने सम्भावित कार्यसूची छ ।

प्रकाशित : १९ आश्विन २०७८, मंगलवार ०८:३४