हाम्रो एकीकृत साकोसले यसरी गर्दैछ साधारणसभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

मुख्य समाचार

हाम्रो एकीकृत साकोसले यसरी गर्दैछ साधारणसभा



काठमाडाै । हाम्रो एकीकृत बचत तथा ऋण सहकारी संस्थाको बार्षिक साधारण सभाको समापन असोज २१ गते हुँदैछ ।

संस्थाले असोज १५ २० गतेसम्म सदस्य उपस्थिती समय राखेको छ । सदस्यले आफूलाई पाएक पर्ने संस्थाको सेवाकेन्द्रमा सहभागिता जनाउन सकिने जनाएको छ । सस्थाको मुख्य कार्यालय काठमाडाैको स्वयम्भुमा रहेको छ ।

प्रकाशित : १७ आश्विन २०७८, आईतवार १२:४०