हिमालयन बैंकको अध्यक्षमा प्रचण्ड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

हिमालयन बैंकको अध्यक्षमा प्रचण्ड



काठमाडौं । हिमालयन बैंकको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ नियुक्त भएका छन् । असोज १३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले श्रेष्ठलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यससँगै नवनियुक्त अध्यक्ष श्रेष्ठले नियुक्त भएकै दिनदेखि बैंकको अध्यक्ष पदको कार्यभार सम्हालिसकेका छन् । यसअघि उनी बैंकको सञ्चालक पदमा रहेका थिए ।

प्रकाशित : १४ आश्विन २०७८, बिहीबार १४:१३