किसानमारा नै कृषि तथा सहकारी मन्त्री « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

किसानमारा नै कृषि तथा सहकारी मन्त्री



काठमाडौं । नुवाकोटबाट एमाले नेता तथा प्रदेश सांसद बद्री मैनालीले आफ्नै पार्टीको सरकार हुँदा ढुकुटीबाट ११ करोड ५ लाख अनुदान लिएर शीतभण्डार गृह बनाए । डेढ वर्षदेखि सञ्चालनमा रहेको यो शीतभण्डारले स्थानीय किसानलाई ५० प्रतिशत छुट दिने भनेको थियो । तर, उल्टै नीजिले भन्दा बढी शुल्क असुलिरहेका छ ।

देश र किसानकै दुर्भाग्य किसानमारा मैनाली नै वागमती सरकारमा १८ दिनअघि भूमी व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री बनेका छन् । आजको नयाँ पत्रिकाबाट

प्रकाशित : १० आश्विन २०७८, आईतवार ०७:४४