प्रतिनिधिसभाले बिहिबार बजेट पारित गर्ने, यस्तो छ कार्यसूची « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

प्रतिनिधिसभाले बिहिबार बजेट पारित गर्ने, यस्तो छ कार्यसूची



काठमाडौँ। प्रतिनिधिसभाले आर्थिक वर्ष २०७८/७९को बजेट ल्याउन ल्याइएको अध्यादेश प्रतिस्थापन गर्न पेस गरिएको विधेयक पारित गर्ने भएको छ ।

बिहीबार दिउँसो २ बजे बस्ने बैठकले आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८लाई पारित गर्ने सार्वजनिक सम्भावित कार्यसूचीमा उल्लेख छ । यसअघि नै विनियोजन विधेयक २०७८ पारित भइसकेको छ ।

प्रकाशित : ६ आश्विन २०७८, बुधबार १६:३५