सिद्धार्थ क्यापिटलको सीईओमा चन्दन कार्की नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सिद्धार्थ क्यापिटलको सीईओमा चन्दन कार्की नियुक्त



काठमाडौं । सिद्धार्थ क्यापिटलको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चन्दन कार्की नियुक्त भएका छन् । क्यापिटलको सञ्चालक समितिको बैठकले कार्कीलाई सीईओ पदमा नियुक्त गरेको हो ।

यससँगै नवनियुक्त सीईओ कार्कीले भदौ २७ गतेदेखि नै आफ्नो कार्यभार सम्हालेका छन् ।

प्रकाशित : २८ भाद्र २०७८, सोमबार १३:०५