नेपाल बंगलादेश क्यापिटलको साधारणसभा असोज १८ गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ पुस १ देखि प्रकाशित

Feature News

नेपाल बंगलादेश क्यापिटलको साधारणसभा असोज १८ गते



काठमाडौं । नेपाल बंगलादेश क्यापिटलले असोज १८ गतेका लागि वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीले सेयरधनीहरुलाई आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १९ प्रतिशतले हुन आउने ३ करोड ८० लाख रुपैयाँ बराबरको लाभांश दिने भएको छ ।

कम्पनीले लाभांशमा लाग्ने कर सहित १९ प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।

कम्पनीले काठमाडौंको नयाँवानेश्वरस्थित इन्द्रेणी फुडल्याण्डमा साधारण सभा बोलाएको छ ।

प्रकाशित : २८ भाद्र २०७८, सोमबार १०:३२