प्रभु लाइफ इन्स्योरेन्सको आइपिओ सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्रभु लाइफ इन्स्योरेन्सको आइपिओ सूचिकृत



काठमाडाै । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (पाैष १७ गते, शुक्रबार) प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे साधारण शेयर (आइपिओ) सूचिकृत भएको छ ।

स्टकको अनुसार कम्पनीकाे २ करोड कित्ता साधारण शेयर (आइपिओ) सूचिकृत भएको हो । नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि न्युनतम १०९ रूपैयाँ ५६ पैसादेखि अधिकतम ३२८ रूपैयाँ ६८ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ ।

कम्पनीकाे आइपिओलाई शेयर काराेबार गर्नका PLI संकेत प्रदान गरिएको छ ।

प्रकाशित : १७ पुष २०७७, शुक्रबार १४:०५