सनराइज बैंकको नयाँ ब्याजदर सार्वजनिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सनराइज बैंकको नयाँ ब्याजदर सार्वजनिक



काठमाडाै । सनराइज बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आज भदौ १५ गतेदेखि लागु हुने गरी बचत तथा कर्जातर्फको नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

प्रकाशित : १५ भाद्र २०७७, सोमबार ०८:३८