प्रुडेन्सियल इन्स्योरेन्स साधारणसभा कहिले ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

प्रुडेन्सियल इन्स्योरेन्स साधारणसभा कहिले ?



काठमाडाै । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।

कम्पनीकाे भदाै २ गते मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे १८ औँ वार्षिक साधारण सभा भाद्र २६ गते शुक्रबार कम्पनीकाे रजिष्टर्ड कार्यालय, विरगञ्ज, पर्सामा हुनेछ ।

प्रकाशित : ५ भाद्र २०७७, शुक्रबार १४:५७