यस्तो देखियो काठमाडौं उपत्यकामा निषेधाज्ञाको पहिलो दिन( फोटो फिचर) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थतन्त्र

यस्तो देखियो काठमाडौं उपत्यकामा निषेधाज्ञाको पहिलो दिन( फोटो फिचर)



काठमाडाै । स्थानीय प्रशासनले लागू गरेको निषेधाज्ञाका कारण काठमाडौं उपत्यका पुनः सुनसान बनेको छ । सडकमा प्रहरीको संख्या बढाइएको छ। दैनिक रूपमा कोरोना संक्रमण संख्या बढ्दै गएपछि काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी र चारवटै सुरक्षा निकायका जिल्ला प्रमुख उपस्थित बैठकले १० भदौसम्मका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको हो । निषेधाज्ञाको कारण बिहीबार बिहानैदेखि काठमाडौं उपत्यकामा मानिसहरुको आवत जावत न्युन देखिएको छ ।

प्रकाशित : ४ भाद्र २०७७, बिहीबार १४:२०