सुनसान नाकामा सुरक्षा निकायको कडा निगरानी (फोटो फिचर) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थतन्त्र

सुनसान नाकामा सुरक्षा निकायको कडा निगरानी (फोटो फिचर)



काठमाडाै । उपत्यकामा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या थपिन थालेपछि सरकारले राजधानी भित्रिने मुख्य नाकाहरूमा कडाईका साथ निगरानी बढाएको छ ।

सरकारले अत्यावश्यकबाहेक सवारी पास बद्दद गरेको छ । त्यस्तै सरकारले एक जिल्लाबाट अर्को जिल्लामा जान कडाइ गरेको छ भने, अहिले काठमाडाै बाहिरका धेरै जिल्लामा घोषित तथा अघोषित लकडाउन गरिएको छ ।

उपत्‍यका भित्रिने खानीखोला देखि नाकढुंगा नाकामा गरिएको सवारी जाँचको केही दृश्‍य फोटो पत्रकार नबिन बाबु गुरुङ्गले आफ्नो लेन्स यसरी उतारे :

प्रकाशित : २ भाद्र २०७७, मंगलवार १३:५३