कर तिर्नु भएको छैन ? यी क्षेत्रल‍ाई छुट तथा सहुलियत दिने आन्तरिक राजस्व विभाग घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कर तिर्नु भएको छैन ? यी क्षेत्रल‍ाई छुट तथा सहुलियत दिने आन्तरिक राजस्व विभाग घोषणा



काठमाडौं । आन्तरिक राजस्व विभागले आर्थिक ऐन, २०७७ ले प्रदान गरेका छुट तथा सहुलियत प्रदान गर्ने भएको छ । विभागले एक सूचना प्रकाशित गर्दै छुट तथा सहुलियत प्रदान गर्ने जनाएको हो ।

विभागले निकालेको सूचनामा भनिएको छ, ‘आर्थिक ऐन २०७७ ले देहाय बमोजिमका छुट तथा सहुलियत प्रदान गरको हुँदा सम्बन्धित सबैलाई तोकिएको समयाभित्र दिएका छुट तथा सुविधाहरुको उपयोग गरि लाभान्वित हुन सबै करदाताहरुमा हार्दिक अनुरोध छ ।’

प्रकाशित : 12 August, 2020 11:03 am