नारायणी डेभलपमेन्ट बैंक समस्याग्रस्त वित्तीय संस्थाको सूचीबाट हट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नारायणी डेभलपमेन्ट बैंक समस्याग्रस्त वित्तीय संस्थाको सूचीबाट हट्यो



काठमाडाै । नेपाल राष्ट्र बैंकले नारायणी डेभलपमेन्ट बैंक लिमिटेडलाई समस्याग्रस्त वित्तीय संस्थाको सूचीबाट हटाएको छ।

करिब ६ वर्ष अघि समस्याग्रस्त बैंकको सूचीमा राखेको नारायणी डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकको साउन ८ गते बसेको सञ्चालक समितिको बैठकले समस्याग्रस्त बैंकबाट फुकुवा गरेको हो।

प्रकाशित : २२ श्रावण २०७७, बिहीबार १५:४६