सुनको मूल्य तोलामै लाख नजिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

सुनको मूल्य तोलामै लाख नजिक



काठमाडौं । बजारमा सुनको मूल्य तोलामै लाख नजिक पुगेको छ । आज तोलामा ३ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको ९९ हजार ३ सय निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघकाअनुसार सुनको भाउ बढे पनि चाँदी भने घटेको छ । चाँदी तोलाको २५ रुपैयाँले घटेर प्रतितोला १२ सयमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।

प्रकाशित : १६ श्रावण २०७७, शुक्रबार ११:०६